‘महिला निर्देशकलाई विश्वास गर्ने बजारको खाँचो’

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को दशौँ संस्करणको तयारी तीव्र भइरहेको छ । नयाँ संस्करण १९ चैतदेखि २३ गतेसम्म हुन लागेको छ । तयारीअनुसार, अहिले महोत्सवका कार्यक्रम धमाधम भैरहेका छन् । यस अन्तर्गत निफले फिल्मसँग सम्बन्धित विभिन्न व्यक्तित्वसँग अन्तक्र्रिया कार्यक्रम गरिरहेको छ । नक्सालस्थित कान्तिपुर थिएटरमा ‘हर सिनेमा, हर भ्वाइस’ शीर्षकमा तीन महिला फिल्मकर्मी […]