गोलबजार नगरपालिका–२ स्थित गुरुधाम जाने बाटोमा ट्रिपरको हाइड्रोलिक उठाउने क्रममा करेन्ट लागेर चालकको मृत्यु भएको छ ।