आचारसंहिता अनुमगन समितिमा एक हजार ७६ उजुरी, लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै
काठमाडौँ, फागुन १५ गते । निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घन भन्दै जिल्ला आचारसंहिता अनुमगन समिति र अनुगमन अधिकृतसमक्ष कुल एक हजार ७६ वटा उजुरी परेको निर्वाचन आयोगले जनाएको छ । त्यस...