जय ट्रफी : आर्मी र एपीएफबीचको खेल ‘ड्र’, अपराजित आर्मी फाइनलमा

१५ फागुन, काठमाडौं । जय ट्रफी क्रिकेट अन्तर्गत त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब बीचको खेल ‘ड्र’ भएको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा त्रिभुवन आर्मीले बलियो प्रदर्शन गरेपनि खेल भने ‘ड्र’ भयो । दोस्रो इनिङमा त्रिभुवन आर्मी क्लबले ३८० रनको अग्रतासहित ३८१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । एपीएफले दिनको समाप्तिमा ४७ ओभरमा […]