१५ फागुन, काठमाडौं । जय ट्रफी क्रिकेट प्रतियोगिताको फाइनल खेल एक महिना पछाडि धकेलिएको छ । यसअघि फागुन १७-१९ का लागि तय भएको फाइनल खेल आसन्न आम चुनाव तथा त्यसपछि हुने लिग २ सिरिजका कारण सारिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । ‘चुनावका कारण सारिएको हो, चुनावपछि लिग २ का खेलहरू छन् । […]