कांग्रेस नेतृत्वको सरकार बनेपछि कसैलाई निराश हुन दिइँदैन : सभापति थापा
नारद कोहार तौलिहवा, फागुन १५ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसको नेतृत्वमा सरकार गठन भएपछि कुनै पनि नागरिकलाई निराश हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।न...