गृहमन्त्री र निर्वाचन आयुक्तद्वारा विभिन्न जिल्लाका मतदान स्थलको अनुगमन
काठमाडौँ, फागुन १५ गते । गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधि सभा निर्वाचनको तयारी र शान्ति सुरक्षाबारे विभिन्न जिल्लाका मतदान स्थलको स्थलगत निरीक्षण तथा अनुगमन गर्नुभएको छ...