प्रधानमन्त्री कार्की र पाकिस्तानी राजदूतबीच भेटवार्ता: द्विपक्षीय हितका विषयमा छलफल
काठमाडौँ, फागुन १५ गते । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि पाकिस्तानी राजदूत महामहिम अबरार एच हासमीले शुक्रबार शिष्टाचार भेट गर्नुभएको छ।सिंहदरबारस्थित प्रधानमन्त्री तथा...