मधेश स्केटिङ तथा स्केटबोर्डिङ एसोसिएसनको तदर्थ समिति गठन, प्रमुख प्रशिक्षक बराल सम्मानित

१५ फागुन, बर्दिबास । मधेश स्केटिङ तथा स्केटबोर्डिङ एसोसिएसनको तदर्थ समिति गठन गरिएको छ । शुक्रबार भएको तदर्थ समितिको भेलाले ९ सदस्य तदर्थ समिति सर्वसम्मत मनोनित गरिएको छ । अब तदर्थ समितिले दुई जना सदस्य मनोनयन गरेपछि ११ सदस्यीय समितिले पूर्णता पाउनेछ । मधेश स्केटिङ तथा स्केटबोर्डिङ एसोसिएसन तदर्थ समिति अध्यक्ष शेर बहादुर पुलामी, उपाध्यक्ष […]