न्युजिल्यान्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित, पाकिस्तानको सेमिफाइनल सम्भावना कायमै

१५ फागुन, काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत सुपर ८ को खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डमाथि रोमाञ्चक जित हासिल गरेको छ । शुक्रबार कोलोम्बोमा भएको खेलमा इंग्ल्यान्ड ४ विकेटले विजयी भयो । योसँगै इंग्ल्यान्डले समूह २ को विजेताका रूपमा भारत गएर सेमिफाइनल खेल्नेछ । यो नतिजाले पाकिस्तानको पनि सेमिफाइनल सम्भावना कायमै रहेको छ । २ खेलबाट १ […]