निर्वाचनपछि संविधान, सङ्घीयता, समावेशी, समानुपातिक व्यवस्थासहितका उपलब्धिलाई नवचेतनाले समृद्ध बनाउनुपर्ने सामाजिक अगुवाको राय छ । काठमाडौँ, फागुन १६ गते । संविधानको प्रभावकारी कार्...