होली पर्वको सुरक्षा चुस्त बनाउन परिपत्र

गोरखापत्र समाचारदाता काठमाडौँ, फागुन १६ गते । यही फागुन १८ गते उपत्यकालगायत पहाडी क्षेत्र र १९ गते तराई क्षेत्रमा धुमधामसहित मनाइने फागुपूर्णिमा अर्थात् होली पर्वलाई मर्यादित, सुरक...