अत्यधिक बढ्यो यात्रुको चाप, घट्यो काठमाडौँमा चहलपहल

काठमाडौँ, फागुन १६ गते । निर्वाचन नजिकिँदै गर्दा काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको चाप अत्यधिक बढेको छ । सार्वजनिक सवारीमा अत्यधिक चाप बढेसँगै ‘रिजर्भ’ गरेर जानेको सङ्ख्या पनि...