आज हिमाली भेगमा हल्का वर्षासहित हिमपातको सम्भावना

काठमाडौँ, फागुन १६ गते । हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा साधारणतया ब...