गोरखापत्र समाचारदाता काठमाडौँ, फागुन १६ गते । सरकारले निर्वाचनको बिदामा समेत वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका लागि श्रम स्वीकृतिको सेवालाई निरन्तरता दिने गरी व्यवस्था गरेको छ...