सिद्धज्योतिमा शास्त्री सम्झना

काठमाडौँ, फागुन १६ गते । कविवर उमानाथ शास्त्री सिन्धुलीयको ४८ औँ स्मृति दिवस पारी सिन्धुलीमाढीस्थित सिद्धज्योति शिक्षा क्याम्पसमा शुक्रबार रचना वाचन सम्पन्न गरिएको छ ।सिद्धज्योति श...