मगर समुदायको मेला सुखडमा

घोडाघोडी समाचारदाताघोडाघोडी (कैलाली), फागुन १६ गते । नेपाल मगर सङ्घको ४४ औँ स्थापना दिवस कैलालीको सुखडमा भव्य रूपमा मनाइएको छ । शुक्रबार नेपाल मगर सङ्घ कैलालीले घोडाघोडी नगरपालिका–...