कानुन सुधारबिना सडक समस्या समाधान हुँदैन : सभापति थापा

अर्जुन कार्कीकाठेखोला (बागलुङ), फागुन १६ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक निर्माणमा हुने ढिलासुस्ती समाधानका लागि ठेकेदारलाई झुण्ड्याउनेजस्ता उग्र अभिव्यक्तिभन्दा...