१६ फागुन, स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका-९ स्थित गह्रौं प्राथमिक अस्पतालमा मृतदेह सुरक्षित राख्न मिल्ने मोरटुअरी रेफ्रिजरेटर जडान गरिएको छ । लामो समयदेखि शव संरक्षणका लागि उचित व्यवस्था नहुँदा समस्या झेल्दै आएको अस्पतालमा अब नयाँ सुविधा थपिएको हो । उक्त शव संरक्षण फ्रिज स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको पहलमा हस्तान्तरण गरिएको हो । समितिका […]