विद्यावारिधिका चार उम्मेदवार चुनावी मैदानमा

प्रकाशविक्रम शाहधनगढी, फागुन १६ गते । राजनीतिमा पढेलेखेका आउँदैनन् भन्ने चर्चा सधैँ चलिरहन्छ तर सुदूरपश्चिमका चार क्षेत्रमा दर्शनशास्त्रमा विद्यावारिधि गरेका चार जना चुनावी मैदानमा...