मदिराजन्य पदार्थको बिक्रीमा रोक

अर्जुन काफ्लेस्याङ्जा, फागुन १६ गते । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै स्याङ्जामा गएरातिबाट मदिराजन्य पदार्थको बिक्रीवितरण पूर्ण रूपमा रोक लगाइएको छ ।...