केदार तिमल्सिना बनेपा, फागुन १६ गते । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–२, तोरीखोरियामा करिब ५५ घरधुरी तामाङ समुदायको बसोबास रहेको छ । चार/पाँच पुस्तादेखि यस स्थानमा बसोबास गर्दै आए...