दोलखा समाचारदातादोलखा, फागुन १६ गते । गृहमन्त्री ओमप्रकाश अर्यालले शान्तिसुरक्षा मजबुत रहेकाले आसन्न निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुने बताउनुभएको छ । स्वतन्त्रपूर्वक ढुक्क भएर...