१६ फागुन, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२६ यसअघि तोकिएकोभन्दा दुई दिन ढिला सुरु हुने भएको छ । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले यसअघि मार्च २६ बाट प्रतियोगिता सुरु गर्ने जानकारी फ्रेन्चाइजहरूलाई दिएको भए पनि अब मार्च २८ बाट सुरु गर्ने आन्तरिक निर्णय गरेको समाचार संस्था क्रिकइन्फोमा उल्लेख छ । फाइनल भने मे […]