निर्वाचन आयोगले निर्वाचन अधिकृत र मुख्य निर्वाचन अधिकृतमा खटाउने व्यक्तिको नाम माग गर्छ । न्याय परिषद्ले एकमुष्ट नामहरू पठाउँछ । त्यसमध्येबाट कसलाई कहाँ खटाउने भनेर निर्वाचन आयोगले निर्णय गर्छ ।