‘जनताको आग्रहले प्राध्यापन छाडेर उम्मेदवारी दिएँ’

जनताले सुन्ने र बुझ्नेगरी महोत्तरीका सरोकार मैले संसद्‍मा उठाउने छु, त्यहीँबाट सरकारलाई झकझकाउनेछु । त्यही प्रतिज्ञाका साथ म निर्वाचनमा आएको छु ।