स्याङ्जामा निर्वाचनका लागि झन्डै २००० कर्मचारी खटिए

१६ फागुन, स्याङ्जा । स्याङ्जामा यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी तीव्र पारिएको छ । मतदान प्रक्रियालाई व्यवस्थित र त्रुटिरहित बनाउन कर्मचारी छनोटदेखि मतदाता शिक्षा कार्यक्रमसम्मका काम एकसाथ अघि बढाइएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर १ र निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर २ ले सूचना जारी गर्दै मतदान अधिकृत […]