गाउँ गाउँमा सांस्कृतिक कार्यक्रम

दाङ समाचारदातादाङ, फागुन १६ गते । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा यहाँका गाउँसहर चुनावमय बनेका छन् । राजनीतिक दलका उम्मेदवारले गाउँकेन्द्रित कार्यक्रम गर्न थालेपछि अहिले गाउँ...