बोलिभियामा सैन्य विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु

१६ फागुन, काठमाडौं । बोलिभियामा सैन्य कार्गो विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । बोलिभियाको दोस्रो ठूलो सहर एल आल्टोमा भएको सैन्य कार्गो विमान दुर्घटनामा ११ जनाको मृत्यु भएको हो । मिडिया रिपोट्र्सका अनुसार दमकल अधिकारीहरूले विमान दुर्घटनामा ११ जनाको मृत्युको पुष्टि गरेका छन् । बोलिभियाको एयर ट्राफिक कन्ट्रोल अथरिटीले शुक्रबार स्थानीय समयानुसार […]