प्रेमराज सिम्खडा कालीकोट, फागुन १६ गते । कालीकोटको सदरमुकाम मान्ममा दैनिक उपभोग्य वस्तुको मूल्य एकाएक बढेपछि उपभोक्ता मारमा परेका छन्। बजारमा खाने तेल, चामल, दाल, चिनी, साबुनलगायतक...