मधेशका ४ जिल्लाका कांग्रेसको चुनावी सभा, गगन थापाले सम्बोधन गर्ने

१६ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज (शनिबार) मधेश प्रदेशका चार जिल्लाका चुनावी सभामा सम्बोधन गर्ने भएका छन् । उनले सर्लाही, रौतहट, बारा र पर्सामा हुन गइरहेका चुनावी सभालाई सम्बोधन गर्ने भएका हुन् । चुनावी सभाहरूमा जाने क्रममा सभापति थापा रोड शोमा पनि सहभागी हुने उनको सचिवालयले जनाएको छ । सभापति थापाले […]