१६ फागुन, धनकुटा । यही फागुन २१ गते हुने पतिनिधससभा सदस्य निर्वाचनको मतदान हुन एक साता पनि बाँकी छैन । मतदानको मिति नजिकिँदै गर्दा उम्मेदवार र दलका नेताहरुको पनि सक्रियतालाई बढाएका छन्र । विगतको निर्वाचनभन्दा यो निर्वाचनमा उम्मेदवारहरुले मत माग्ने, सभा गर्ने परिपार्टीमा समेत परिवर्तन गरेका छन् । गत निर्वाचनमा धनकुटाका सातै स्थानीय तहका केन्द्रमा […]