समयले सुमसुम्याएका डायरीका पाना

कामविशेषले पुरानो दराज खोल्दै छु । नत्र त म प्रायः यो दराज खोल्दै खोल्दिनँ । पुराना कागजपत्र, मेरा जीवनभरका प्रमाणपत्र यो दराजमा थन्किएर रहेका छन् । अब मलाई मेरो प्रमाणपत्रको कुनै...