१६ फागुन, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आज (शनिबार) चारवटा चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । उनी गुल्मी, अछाम र डोल्पामा आयोजना हुने चारवटा चुनावी सभालाई सम्बोधन गर्ने भएका हुन् । शुक्रबार पोखरामा आयोजित चुनावी सभामा सहभागी भएका उपसभापति शर्माले शनिबार पहिले गुल्मीको कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ । […]