बिष्णुप्रसाद पोखरेलदमक, फागुन १६ गते । झापामा सवारी दुर्घटनामा परेर शुक्रबार राति एकजनाको ज्यान गएको छ । बिर्तामोडस्थित हर्कलाल मार्गमा कार र मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएक...