छोएर कहाँ अनुभूत हुन्छिन् र आमा, झर्केर आफू, कहाँ झर्किन्छिन् र आमा ?अथाह त्यो गहिराइ न हो ?गम्भीर त्यो सागर तल न हो ?तिमीलाई दिने माया रवात्सल्यको पहाड होनि आमा,जति पोखिए पनिछरिन्...