आस्था रोपेपछि (कविता)

सिमलका रङ्गीन भुवाहरू झैँ सपना बुनेरपुतली खेल र चङ्गा खेलसँगै रङ्गिने मनआज स्वाभिमानको सिंहासनमा अडिग रहेर उत्सर्ग आरोहणमा रमाउने गर्छलाग्यो सुख र सपनाका परिभाषाहरू तसत्यसँगै बदलिँ...