सुनसरी क्षेत्र नं. २ उम्मेदवारमा अधिकांश नयाँ अनुहार

इनरुवा समाचारदाता इनरुवा, फागुन १६ गते । सुनसरी निर्वाचन क्षेत्र नम्बर २ को चुनावी मैदानमा प्रायः नयाँ उम्मेदवार प्रतिस्पर्धामा उत्रेका छन् । समानुपातिकबाट संसद् भएकादेखि प्रदेश सभ...