‘परिवर्तनविरोधी हावाको पछाडि जनता लाग्न हुन्न’

फागुन २१ मा हुने चुनावका लागि उम्मेदवारहरू अन्तिम चरणको प्रचारका क्रममा छन् । उनीहरुले आफ्ना र दलका एजेण्डाहरू अघि सारेर भोट मागिरहेका छन् । सर्लाही-२ बाट नेपाली कम्युनिस्ट पार्टीका नेता महिन्द्र राय यादव उम्मेदवार छन् । उनीसँग मलंगवामा अनलाइनखबरकर्मी शैलेन्द्र महतोले गरेको कुराकानी : तपाईंले धेरै पटक चुनाव लड्नुभयो। विगतका चुनावहरू र यस पटकको चुनावमा […]