१६ फागुन, सिरहा। जिल्ला प्रशासन कार्यालय सिरहाले यस वर्षको होली पर्व घरमै शान्तिपूर्वक मनाउन सर्वसाधारणसँग अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनकै मुखमा होली पर्व परेकाले मौन अवधिको मर्यादा कायम राख्दै पर्व मनाउन आग्रह गरेका हुन् । उनका अनुसार निर्वाचनको मौन अवधिमा होहल्ला, भीडभाड तथा अनावश्यक सवारी […]