हरिकृष्ण ऐडीमुगु, फागुन १६ गते । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुगुका २१ मतदान केन्द्रमा प्रयोग हुने ४९ प्रकारका निर्वाचन सामग्री मतदान अधिकृतहरूले बुझेका छन...