प्राध्यापक लोकराज बरालले भारतका लागि नेपाली राजदूतका रूपमा भूमिका निर्वाह गरिसकेका छन्। राजनीतिक विश्लेषकका रूपमा उनका टिप्पणी र अन्तर्वार्ता सञ्चार माध्यममा नियमित देखिन्छन्।