दलहरूका घोषणापत्र तुलना गर्दा एउटा साझा कमजोरी देखिन्छ - सबैले महिलाको नाम लिएका छन् तर महिलाको श्रम, पीडा र संघर्षलाई केन्द्रमा राखेका छैनन्।