वसन्त बहारको अन्त्यतिर आएर ‘काफल पाक्यो, काफल पाक्यो’ भन्ने कोइली छिप्पिएको वसन्तको मादमा मस्त भएपछि ‘बिउ कुहियो, बिउ कुहियो’ भनेर दैलोमै किसानलाई सम्झाउन आइपुग्छ।