१६ फागुन, रोल्पा । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै रोल्पामा मदिराको बिक्री वितरणमा रोक लगाइएको छ । सुरक्षा व्यवस्था सुदृढ पार्न भन्दै रोल्पा प्रशासनले यस्तो रोक लगाएको हो । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले मदिरा बिक्री वितरण, ओसारपसार र सेवन गर्न रोक लगाइएको प्रशासनले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी […]