१६ फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीका पक्षमा देशैभरबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको बताएका छन् । काठमाडौं-५ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका पौडेलले शनिबार भिडियो सन्देश जारी गर्दै देशभरबाट प्राप्त उत्साहजनक प्रतिक्रियाले ऊर्जा प्राप्त भएको उल्लेख गरेका छन् । ‘देशभरका साथीहरू र मतदाताले फोन गरेर तपाईंहरूले कांग्रेस रूपान्तरण गर्नुभयो । अब […]