बाजुरामा स्याउ खेतीमा किसानको आकर्षण बढ्दो

शेरबहादुर सार्कीबाजुरा, फागुन १६ गते । बाजुराका दुर्गम क्षेत्रका किसानमा स्याउ खेतीप्रति आकर्षण बढ्दै गएको छ। जिल्लाको पूर्व–उत्तरी क्षेत्रमा पर्ने हिमाली, स्वामिकार्तिक खापर, जगना...