१६ फागुन, काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनका लागि प्रचार प्रसारको समय सकिन अब तीन दिनमात्र बाँकी रहेका बेलामा नेपाली कांग्रेसका पदाधिकारीको दौडधूप बढेको छ । विशेषगरी कांग्रेस सभापति गगनकुमार थापा तथा उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुषाल गौतमको दौडधूप केही दिनदेखि बढेको हो । सो क्रममा उपसभापति भुषालले आज शनिबार दुई जिल्लाको चुनावी सभामा सम्बोधन […]