ला पाजमा सैन्य विमान दुर्घटना : १५ जनाको मृत्यु

ला पाज, फागुन १६ गते । बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको सैन्य कार्गो विमान अवतरणका क्रममा दुर्घटनाग्रस्त हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते...