१८ गतेदेखि चुनावसम्म रात्रिकालीन व्यवसाय बन्द

१६ फागुन, काठमाडौं । यही फागुन १८ गतेदेखि मतदानको दिन (२१ गते)सम्म रात्रिकालीन व्यवसाय बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै रात्रिकालीन व्यवसायमा रोक लगाएको हो । कार्यालयले जारी गरेको सूचना अनुसार राति ९ बजेपछि कुनै पनि व्यवसाय सञ्चालन गर्न पाइने छैन । ‘अर्को निर्णय नभएसम्मका लागि राति ९ बजेसम्म […]